अन्तरास्ट्रिय
तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काठमाण्डु – तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष

काठमाण्डु- संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक

जब भारत–पाकिस्तान विभाजनमा छुट्टिएका दाजुभाईको ७४ वर्षपछि पुनर्मिलन भयो…

एजेन्सी – सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो । भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र– भारत र पाकिस्तानको

अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध

एजेन्सी – अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता

चीनमा शंकास्पद संक्रमितलाई टिनका बाकसभित्र राखियो

एजेन्सी – चीनमा शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखेको पाइएको छ । शंकास्पद संक्रमितलाई मध्यरातमा घरबाट निकालेर बसमा कोचेर टिनका बाकसभित्र राखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कोभिडविरुद्ध