काठमाण्डु – ‘मृत्यु नजिकको अनुभूति’ विषयमा ५ हजारभन्दा बढी रिसर्च गरेका अमेरिकी डाक्टरले स्वर्ग रहेको दाबी गरेका छन् । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार डा. जेफरी लङले सन् १९९८ मा ‘नियर डेथ रिसर्च फाउन्डेसन’ स्थापना गरेका थिए । फाउन्डेसनबाट उनले रिसर्च गरिरहेका छन् । उनले भने, ‘कोही व्यक्ति जब कोमा या क्लिनिकली मरिसकेको हुन्छ, उसको धड्कन…