काठमाण्डु -दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङमा सैन्य परेड आयोजना गरेको छ । चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडमा नेपालका प्रधानमन्त्री केपी ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले भाग लिएका छन्। जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व…