काठमाण्डु - लामो समयदेखि जारी अमेरिका र इरानबीचको तनाव अन्त्य हुने दिशमा मोडिएको छ । दुबै देश जारी युद्ध अन्त्य गर्दै एक महत्वपूर्ण सम्झौता गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ। यसका लागि दुवै देश १४ बुँदे सम्झौतामा सहमतिको नजिक पुगेका छन्। आगामी ४८ घण्टाभित्र यसबारे पूर्ण स्पष्टता आउने जनाइएको छ । सम्झौताअन्तर्गत ३० दिनको…