काठमाण्डु- भारतका विदेश सचिव विक्रम मिस्रीको आगामी साता हुने प्रस्तावित काठमाण्डु भ्रमण तत्कालका लागि स्थगित भएपनि भारतले इन्टरनेशनल बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुन नेपाललाई निमन्त्रणा दिएको छ । यो शिखर सम्मेलन जुन १ मा नयाँ दिल्लीमा आयोजना हुँर्दैछ । सम्मेलनमा नेपालसहित सदस्य राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री…