बेइजिङमा सी-पुटिन भेट : न्यायपूर्ण र निष्पक्ष विश्व व्यवस्थाका लागि आह्वान

काठमाण्डु- चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै पुटिनको चीन भ्रमण भएको हो । गत साता चीन भ्रमणमा पुगेका ट्रम्पलाई बेइजिङले भव्य स्वागत गरेको थियो । तर हर्मुज जलमार्ग पुनः…