काठमाण्डु - भारतमा लु (तातो हावा) लागेर १६ जनाको मृत्यु भएको छ । तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावा)का कारण १६ जनाको मृत्यु भएको हो । राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको बताएका छन् । मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित…