काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत यस्तो दाबी गर्दै अमेरिका र इजरयलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् , ‘यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई…