काठमाण्डु– अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै ती देशहरु छोड्न आग्रह गरेको छ। तनाव बढ्दै जाँदा गम्भीर सुरक्षा जोखिम रहेको भन्दै व्यावसायिक उडान प्रयोग गरेर ती देशबाट सकेसम्म चाँडो बाहिरिन भनेको हो। बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनन, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनमा…