फिलिपिन्स भूकम्प : मृत्यु हुनेको संख्या ४५ पुग्यो, १७ सय बढी पराकम्प रेकर्ड

काठमाण्डु– फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएको बताएको हो । एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका लगभग एक लाख ५० हजार मानिसहरूलाई असर…