लेबनानमा गम्भीर मानवीय संकट, युद्धमा हजार बढीको मृत्यु, १० लाख बढी विस्थापित

काठमाण्डु - इजरायली सैन्य कारबाही र सीमावर्ती भिडन्तले लेबनानमा गम्भीर मानवीय संकट उत्पन्न भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मार्च २ देखि सुरु भएको इजरायली आक्रमणमा हालसम्म एक हजार बढीको मृत्यु भइसकेको छ। यस्तै झण्डै ३ व्यक्तिहरू घाइते भएका छन् । मृत्यु हुने र घाइते हुनेहरूमा ठुलो संख्यामा सर्वसाधारण, विशेष गरी महिला,…