काठमाण्डु - पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करिब ३२ करोड मानिस भोकमरीको जोखिममा पुगेका छन् । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का अनुसार संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको छ । डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको अनिकालको संयुक्त प्रभावका कारण हाल विश्वभर करिब ३२…