काठमाण्डु - इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले शान्ति वार्तामा भाग लिइरहेको र गत महिना इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्न सम्झौता गर्न आतुर रहेको भनाइ आएपछि इरानले उक्त प्रस्ताव अस्वीकार गरेको हो । बुधवार…