काठमाण्ड - भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई वटा शक्तिशाली भूकम्पले कैयौँ भवनहरू भत्किएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरेको छ। पहिलो भूकम्पको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो। भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे बुझ्ने काम भइरहेको…