काठमाण्डु- अर्बपति इलन मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएका छन् । नेटवर्थमा सबैभन्दा धेरै गिरावट भोग्ने व्यक्तिका रुपमा मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएको सीएनबीसीले उल्लेख गरेको छ । सन् २०२२ मस्कका लागि निकै निराशाजनक वर्ष सावित भएको छ । सन् २०२२ मा वर्ष मस्कको सम्पतिमा १ खर्ब ८२ अर्ब अमेरिकी डलर गिरावट आएको थियो…