एजेन्सी - अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि आफूलाई चोट परेको र त्यो क्षणले आफूलाई अझै पनि दुःखित बनाएको बताएकी छिन् । उनले बीबीसीलाई भनिन्, ‘सन् २०१६ को चुनावले अझै पीडा दिन्छ । यो सामान्य राजनीतिक पराजयभन्दा पनि धेरै कुरूप जस्तो लाग्यो ।’ उनले आफ्नो नयाँ पुस्तक ‘द…