थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

काठमाण्डु– थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा निलम्वनमा परेकी छिन् । मङ्गलबार संवैधानिक अदालतले निलम्बन गरेको हो । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो। संवैधानिक अदालतले ३६ जना सिनेटरहरूको समूहले ल्याएको निवेदन स्वीकार गर्दै पेटोङटार्नलाई पदबाट निलम्बनको आदेश गरेको हो। ३८ वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही…