अन्तरास्ट्रिय
पदयात्रामा गएका अलपत्र १८० जना विद्यार्थीको उद्धार

कोलम्बो- श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए अनुसार ती अलपत्र परेका विद्यार्थीहरू

गाजामा थप २४० जनाको मृत्यु

काठमाण्डु- गाजापट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको शनिबार जनाएको छ । ‘गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ ।

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु

बग्दाद – इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

अल्माटी  – कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३

फ्रान्समा धूमपान गर्न नपाइने स्थान विस्तार

काठमाण्डु- फ्रान्स सरकारले धूमपानविरोधी नयाँ योजना ल्याएको छ । यो योजनाले देशमा धूमपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखिएको छ । योजनाअनुसार धूमपान गर्न नपाइने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री