काठमाण्डु - इरानविरुद्ध अमेरिकाले इजरायलसँग गरिरहेको संयुक्त युद्ध सुरु भएको तीन हप्तापछि पनि द्वन्द्व अनिश्चितता तर्फ धकेलिएको छ । जारी युद्धको असर विश्वव्यापी रूपमा देखिन थालिएको छ । युद्ध कहिले समाप्त हुने पनि अनिश्चित बनेको छ । युद्ध धेरै हदसम्म नियन्त्रणमा आइसकेको दाबी अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पको छ तर युद्ध अझै लम्बिने सम्भावना रहेको अमेरिकी…