काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरेका छन् । इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने ट्रम्पले जनाएका छन् । यसबीच युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै…