काठमाण्डु– साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ ।दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । ‘एक्स’मा विज्ञप्ति जारी गर्दै दूतावासले यसबाट आगलागी र सामान्य भौतिक क्षति भएको जनाएको छ। सुरुआती रूपमा कुनै मानवीय क्षतिको विवरण नआएको समाचार संस्था सीएनएनले बताएको छ । सिएनएनका अनुसार आक्रमणपछि ठूलो…