अन्तरास्ट्रिय
अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज चीन भ्रमणमा

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ऐतिहासिक भ्रमणका क्रममा चीन प्रस्थान गरेका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत हो । उनको बेइजिङ र

विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

काठमाण्डु- विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट

इजरायल-हमास द्वन्द्व सुरु भएयता गाजामा ९ हजारभन्दा बढीको मृत्यु

जेरुसलेम- इजरायल र हमासबीच द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार

गाजाका अस्पतालमा बम हान्ने इजरायलको धम्की

काठमाण्डु – इजरायलले गाजामा निरन्तर बम हमला गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएलगत्तै निरन्तर बम हमला भएको हो । नेतान्याहुले शनिवार टेलिभिजन सम्बोधन

गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा

तेल अबिब – इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ । यो अवधिमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका