अन्तरास्ट्रिय
पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

इस्लामाबाद – पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)

क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

ओटावा – क्यानाडा र भारतबीच जारी विवादका कारण भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेकी छन् । ‘अहिलेसम्म भारतले शुक्रबारसम्ममा नयाँदिल्लीमा

बेलायती प्रधानमन्त्री ऋषि सुनक तेल अविवमा

तेल अविव – इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् ।

रुसले गाजामा २७ टन मानवीय सहायता पठायो

मस्को – रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ । “मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको

इजरायल-हमास युद्ध :अहिलेसम्म झन्डै ५ हजार मारिए

तेलअहिब – इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्