काठमाण्डु - अमेरिकाले नेपालसहित ७५ देशहरूमा भिसा जारी गर्ने सबै प्रक्रिया रोक्ने निर्णय गरेको छ। यो व्यवस्था जनवरी २१ देखि लागू हुनेछ । फक्स न्यूजका अनुसार यो निर्णय अमेरिकी विदेश विभागको एक ज्ञापनपत्रमा आधारित छ । यो निर्णयको उद्देश्य अमेरिका आउने विदेशीहरूको संख्या घटाउनु हो। अमेरिकी विदेश मन्त्रालयले अब अमेरिका आउने र सरकारी सहायता वा…