यसरी गरियो नयाँ वर्ष २०२६को स्वागत

काठमाण्डु - ग्रेगोरियन पात्रोअनुसार बिहीबारदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । इस्वी संवतको नयाँ वर्षलाई स्वागत गर्ने…