अन्तरास्ट्रिय
अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीन जनाको मृत्यु

जर्जिया – अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिवार दिउँसो १ः३०

नागोर्नो-काराबाखमा ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनको आग्रह

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच भएको युद्धविराम सम्झौताको उल्लेख नगरी नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधान हुने आशा व्यक्त गरेका छन् । पुटिनले चीनका विदेशमन्त्री वाङ यीसँगको

क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

एजेन्सी – अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै

क्यानडा र भारतबीच विवाद बढ्यो, भारतद्वारा पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला!

काठमाण्डु- क्यानडा र भारतबीचको विवाद बढ्दै गएको छ। क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेपछि यी दुई देशबीचको विवाद बढेको हो । क्यानडाले भारतीय

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

मस्को – उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेलचढेर आइतबार रुसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीहरूले जनाएका छन् । कोरोना भाइरस महामारीपछि किमको पहिलो औपचारिक विदेश भ्रमणले मस्को