काठमाण्डु - भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा) ले १५६ सिट जितेर नयाँ कीर्तिमान बनाएको छ । डिसेम्बर १ र ५ मा दुई चरणमा भएको निर्वाचनको मतपरिणाम आज सार्वजनिक भएको हो । जसमा भाजपाले १५६ सिट जित्दा कांग्रेसले १७ तथा आम आदमी पार्टीले ५ स्थानमा जित हासिल गर्यो । कांग्रेसले सन् १९८५ मा माधव सिंह…