एजेन्सी - मध्यनाइजेरियाको कोगी राज्यमा शुक्रबार राति अज्ञात बन्दुकधारीले व्यापारिक काफिलेमा आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनी सम्बन्धित काफिलेको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको कोगीका प्रहरी प्रवक्ता विलियम ओभिए अयाले बताएका छन् । आक्रमणपछि दुई…