एजेन्सी – बुर्किना फासोको पूर्वी प्रान्तमा संदिग्ध जिहादी समूहको आक्रमणबाट १३ सैनिकको ज्यान गएको छ । आक्रमणमा सेनाका चार सदस्य घाइते भएको सैनिक स्रोतले जनाएको छ । सेनाका अनुसार आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कैयौँ विद्रोही हताहत भएको बताइएको छ । बुर्किना फासोमा सात वर्षदेखि जारी विद्रोहका क्रममा हजारौंको ज्यान गएको छ भने करिब…