रुस मुक्त सहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?

किभ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी युक्रेनी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो । जेलेन्स्कीले युक्रेनी सेनो खेर्सन शहरलाई पुनः कब्जा गर्‍यो र रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको…