युक्रेन युद्धः किन रुसले लिमान सहरबाट सेना हटायो ?

एजेन्सी - युक्रेनी सेनासँगको भिडन्तपछि रुसले पूर्वी सहर लिमानबाट आफ्ना सेना फिर्ता गरेको छ ।रुसी रक्षा मन्त्रालयले घेरिएको डरले हजारौं सैनिक फिर्ता लिइएको बताएको छ । युक्रेनका लागि लिमान सहर पुनः कब्जा गर्नु ठूलो रणनीतिक महत्त्वको कुरा हो। रुसले यस सहरलाई स्रोत केन्द्र बनाएको थियो र अब यो क्षेत्र युक्रेनी सेनाको डोनेस्क र लुहान्स्कमा प्रवेश…