अफगानिस्तानः तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दु:खी देश

एजेन्सी - एक विश्वव्यापी विश्लेषक संगठनको एक अध्ययनअनुसार अफगानिस्तानलाई शारीरिक पीडा, मानसिक तनाव, मानसिक विकार, गरिबी, बेरोजगारी र क्रोधका हिसाबले तालिबान तानाशाही अन्तर्गतको सबैभन्दा दुखी देश घोषित गरिएको छ । अफगानिस्तानको भावनात्मक अवस्थाले अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि दक्षिण एसियाली मुलुकमा आतंकवादी समूहले सत्ता कब्जा गरेपछिको अस्थिरता र अनिश्चिततालाई प्रतिबिम्बित गरेको सर्वेक्षणको नतिजाले देखाएको छ…