भारतको दबावको बावजूत अन्ततः हम्बनटोटा पुग्यो चिनियां जासूसी जहाज

काठमाण्डु– भारतको विरोधका बावजूत चिनियां जहाज अन्ततः श्रीलंका पुगेको छ । भारतभन्दा ७ सय माइल टाढा रहेको श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा चिनको युआन वाङ ५ जहाज सोमबार पुगेको हो । चीनको जासूसी जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । चीनको खतरानक जासूसी जहाजको विषयलाई लिएर भारतले श्रीलंका सरकारसंग आपत्ति जनाएको थियो । श्रीलंकाको विदेशमन्त्रालयले कोलोम्बोस्थित चिनियां…