अन्तरास्ट्रिय
लिबियाका गृहमन्त्रीको हत्या प्रयास, एक बन्दुकधारीको मृत्यु

त्रिपोली – लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली

मेक्सिकोमा सेनाको विमान दुर्घटना, ६ जना सैनिकको मृत्यु

एजेन्सी – मेक्सिकोमा सेनाको विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ । वायुसेनाको विमान दक्षिणपूर्वी राज्य भेराक्रुजमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको त्यहाँकाे रक्षा मन्त्रालयले जनाएको छ

अफगानिस्तानमा बम विस्फोट, एक प्रहरीको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा अन्य १५ जना घाइते

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम – इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

म्यानमार – म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु