ह्वावे क्लाउड बन्यो एसिया प्यासिफिकको सबैभन्दा छिटो र बढ्दो क्लाउड प्रदायक

काठमाण्डु - एसिया-प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा शुरु भएकाे छ । मे १९ मा एसिया-प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा शुरु भएकाे हाे । ह्वावेले आफ्ना ग्राहक, विशेषज्ञ, विद्वान र विश्लेषकहरूसँग डिजिटल अर्थतन्त्र र उद्योग इनोभेसनका लागि नयाँ परिदृश्यबारे छलफल गर्न आसियान फाउन्डेसनसँगै काम गरिरहेकाे छ । '२०२१ मा ह्वावे क्लाउडले आफ्नो पछिल्लो रणनीति…