एजेन्सी - चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीका एकजना उच्च अधिकारीलाई पार्टीबाट निष्कासन गरेको छ । सिपीसीले पार्टी अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा चिनियाँ प्रहरीका उपप्रमुख फु झेङहुवालाई पार्टीबाट निष्कासन गरेको हो । उनि २०१८ देखी २०२० सम्म चीनको न्यायमन्त्री समेत थिए । फुमाथि गत अक्टोबरदेखि नै अनुसन्धान भइरहेको थियो । सिन्ह्वाका अनुसार उनलाई पार्टीको…