एजेन्जी - तालिबान शासनलाई मान्यता दिन अस्वीकार गर्ने विश्वभरका अफगान दूतावासहरूले आफ्नो अस्तित्व कायम राख्न संघर्ष गरिरहेका छन् । तालिबान वफादार प्रतिस्थापनहरु स्वीकार गर्न काबुलबाट बढ्दो दबाबको सामना गरिरहेका छन् । पश्चिमी समर्थित पूर्व राष्ट्रपति असरफ घानीले नियुक्त गरेका देशका ६० वा सोभन्दा बढी राजदूत, कन्सुल वा कूटनीतिक नियोगका प्रमुखहरूमध्ये कुनै पनि कट्टरपन्थी इस्लामवादी समूहले…