एजेन्सी – भारतको हरियाणामा एक जना डीएसपीलाई टिपर चालकले किचेर मारेका छन् । अवैध उत्खन्न भइरहेको मेवात जिल्लाको तवाडुस्थित अरावली पहाड क्षेत्रमा रेड हान्न गएका डीएसपी सुरेन्द्र सिंहलाई टिपर चालकले किचेर मारेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी सिंहले चालकसँग चेकजाँच गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनएनआईले…