मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा फेला

एजेन्सी - उत्खनन्बाट शताब्दीऔं पुराना अनाैठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् ।अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् । तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै…