एजेन्सी- युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घन्टामा आफ्ना १३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानाकारी दिएका हुन् । ‘पोल्याण्डबाट पहिलो उडानसहित पछिल्लो २४ घण्टामा भारतका लागि ६ उडानहरू प्रस्थान गरेका छन् । युक्रेनबाट थप १३७७ भारतीय नागरिकलाई फिर्ता ल्याइएको छ,’ जयशंकरले एउटा ट्विटमा भनेका छन् । युक्रेनमा रहेका नागरिकहरूलाई बाहिर…