श्रीलंकामा कफ्‌र्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ

कोलम्बो - श्रीलङ्कामा सरकारले लागू गरेको कफ्‌र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो । सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको छ । कफ्‌र्यु लागू भएका बेला अनुमति…