ह्वावेको नाफा ७५.९५ प्रतिशतले बढ्यो 

काठमाण्डु – ह्वावेलेले गत वर्ष २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार २०२१ मा ह्वावेले ६३६.८ अर्ब युआन राजस्व संकलन गरेको देखिएको छ । सो वर्ष कम्पनीले ११३.७ अर्ब युआन नेट प्रोफिट (खुद नाफा) कमाएको छ । जुन वार्षिक ७५.९५ ले बढेको हो । २०२१ मा कम्पनीको अनुसन्धान र विकास खर्च १४२.७…