गुगलभन्दा ‘टिकटक’ विश्वमै पपुलर

एजेन्सी – टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बनेको छ । गूगलको शीर्ष स्थानलाई उछिन्दै विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइट बन्न टिकटक डटकम बन्न सफल भएको हो । पाँच वर्ष पुरानो एप टिकटकले गूगलको डोमन गोलियाथ गूगल सर्चलाई र गूगलको अरु डिजिटल प्रार्पटीलाई पछि पार्दै शीर्ष स्थान हासिल गर्न सफल भएको हो । यसको बारेमा…