भारतीय वायु सेवाको हेलिकोप्टर दुर्घटना : घाइते सैनिकको पनि मृत्यु

काठमाण्डु –भारतीय वायु सेवाको हेलिकोप्टर दुर्घटनामा घाइते भएका सैनिकको पनि मृत्यु भएको छ । गत बुधबार तमिलनाडुमा हेलिकप्टर दुर्घटना हुँदा भारतका रक्षा प्रमुख विपिन रावतसँगै उनकी पत्निसहित १३ जनाको मृत्यु भएको थियो । तर उक्त दुर्घटनामा घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको वरुण सिंहको पनि आज उपचारको क्रममा मृत्यु भएको हो । हेलिकप्टरमा सवार…