बेलायतमा कोरोनाको नयाँ भेरियण्ट भेटिएपछि थप प्रतिबन्धको घोषणा

लण्डन - हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी बढाइएको छ । बेलायत आउने हरेक यात्रुले दुई दिनमात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत…