भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

एजेन्सी – भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् । दुई देश बीचमा सहकार्य र सम्बन्ध थप सुदृढ बनाउने उदेश्यका साथ सेना प्रमुख नाराभाने इजराय प्रस्थान गरेका भारतीय सेनाले जनाएको छ । “भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर…