इण्डोनेशिया – आसियन फाउन्डेशनसँगको सहकार्यमा ह्वावेले बुधबार एसिया प्यासिफिक इनोभेसन डे– ‘डिजिटल ट्यालेन्ट समिट २०२१’ आयोजना गर्ने भएको छ । समिटमा इन्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, फिलिपिन्स, श्रीलंका लगायत देशका डिजिटल क्षेत्रसँग सम्बन्धित नीति निर्माता, अनुसन्धानकर्मी र विशेषज्ञ सहभागी हुनेछन् । सो अवसरमा आसियान, युनेस्को, अन्तर्राष्टिय दूरसञ्चार संघ, ली कुआन यू स्कूल अफ पब्लिक पोलिसी र…