फुकेट – थाइल्यान्डको पताया सहरको वाकिङ स्ट्रिट महत्वपूर्ण रेडलाइट जिल्ला हो । तर, अन्नाका लागि भने यसले धेरै ठूलो अर्थ राख्छ । किनिक यो उनका लागि वर्षौं पुरानो कर्मक्षेत्र हो । यहाँ सञ्चालित नाइट क्लब, बार र मसाज पार्लरले केही समयअघिसम्म उनी जस्ता सयौं यौनकर्मीलाई रोजगारी दिएको थियो । ती यौनकर्मी विश्वभरका पर्यटकलाई स्वागत गर्थे…