चीनले अमेरिकालाई भन्यो : महामारी विरुद्ध लड्न विश्व समुदायलाई सहयोग गरौं

एजेन्सी – कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले कोरोना भाइरसको महामारीका विरुद्धमा लड्न तथा भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न अमेरिकालाई आग्रह गरेका हुन् । उनले भने, ‘अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ ।’ प्रवक्ता यनबिनले…