अमेरिकी विषेशदूत र तालिबान विदेश मन्त्रीबीच भेटवार्ता

एजेन्सी – अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शिर्ष नेता समेत रहेका खानले अमेरिकी विषेश दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गरेका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उनले अमेरिकी विषेश दूतसँग छलफल गर्नु भएको जनाइएको…